मनमोहक रुकुम ( फोटो फिचर )

२०७९ श्रावण २४, मंगलवार
पढ्ने समय : 2 मिनेट

पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो । यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ । ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृंखलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेश को एक मात्र हिमाली जिल्ला पनि हो । पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ । लिलाराज खतिवडा यतिबेला पूर्वी रुकुममा हुनुहुन्छ । उहाँले पठाएका तस्बीरहरु ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय