मिक्लाजुङका उपाध्यक्ष दिनेश पौडेलको घोषणाः सेवा सुविधा सामाजिक सेवामा खर्चिने

२०७९ असार १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

मधुमल्ला । नेकपा माओवादी केन्द्रका युवा नेता तथा मोरङको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले आफुले पाउने सेवा सुविधा समाजिक सेवामा खर्चिने घोषणा गर्नुभएको छ ।

उहाँले आफुले पाउने सेवासुविधाबाट मिक्लाजुङबासी अतिविपन्नहरुको शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको हो । मिक्लाजुङबासीको सेवामा इमान्दारितापूर्वक लागि पर्ने उहाँको भनाई छ । जनताको सेवक बन्न आफु उपाध्यक्षमा बनेको उल्लेख गर्दै मिक्लाजुङ गाउँपालिका क्षेत्रका विकासमा कटिबद्ध भएर लाग्ने उहाँले उद्घोष गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय