महेन्द्र मा.वि रतुवामाईमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन

२०७९ कार्तिक ३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

  रतुवामाई | महेन्द्र माध्यामिक विद्यालय रतुवामाई प्लस टु  तर्फ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको इकाईकमिटी गठन गरिएको

विद्यार्थी सङ्गठन सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय इकाई कमिटी गठन गरिएको हो महेन्द्र माध्यामिक विद्यालय +तर्फका विद्यार्थी मन्जिल भुजेलको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको हो

जसमा उपाध्यक्ष जेनिस कार्की, रिना थापा एलिजा तिम्सिना सचिव महेन्द्र कार्की कोषाध्यक्ष सौगात दास सहित ३१ सदस्यहरुरहेका छन

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी उर्लाबारी अध्यक्ष अनिल  अधिकारीले विद्यार्थीको सुनौलो भविष्य निर्माण गराउने सवालमा अखिल क्रान्तिकारी मोरङ तयार रहेको बताउँदै विद्यार्थीहरूलाई सङ्गठनमा आबद्ध हुन आग्रह समेत गर्नु भयो यस्तै कार्यक्रमको प्रमुख अतिथिमा मोरङ जिल्ला कमिटी अध्यक्ष  नगेन्द्र बहादुर घिमिरे रहनु भएको थियो भने  अतिथि उर्लाबारी क्यमपसका अध्यक्ष 

थानेश्वर अधिकारी रहनुभएको थियो

कार्यक्रममा बोल्दै घिमिरेले शैक्षिक क्षेत्रका समस्याहरूको पहिचान सहित समाधानका लागि अखिल क्रान्तिकारी मोरङ प्रतिबद्धरहेको बताउनु भएको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय