 
							
							
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी सरस्वती मा•वि कमिटीद्वारा बितिय साक्षर कार्यक्रम रतुवामाईमा संचालन गरेकोछ|
बचत कसरी गर्ने,बचत गरेको रकम लाई लगानी कसरी गर्ने,
नेपाल को बैंकहरुको वर्गीकरण, नेपाल राष्ट्र बैंक को कर्यहरु तथा धितोपत्र बोर्ड को कार्य र सेयर बजार आदिको विषयमा प्रष्ट पार्नेउद्धेश्य कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।
कार्यक्रम अनिस लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथी जिल्ला अध्यक्ष क.नगेन्द्र घिमिरे रहनु भएको थियो ।कार्यक्रममा उर्लाबारी क्याम्पसका अध्यक्ष आकाश अधिकारि तथा विध्यार्थीहरुको सहभागिता रहेको थियो। कमिटीले आगामीदिनमा समेत विध्यार्थी मुखी कार्यक्रम ल्याउने जानकारी दिएको छ्।


 
								 
															 
															 
															 
															 
															 
															 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								