मङ्गलबारे युवा क्लबले उठाएका माग प्रति राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीको ऐक्यवद्धता
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मिति २०६५।०८।२३ गते नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालयसँग सम्झौता गरी भाडामा लिएको भनिएको उर्लाबारी नगरपालिका वडा नं. ३ अन्तर्गत..
