उर्लाबारी नगरपालिकाको गाडीमा कर्मचारी र उपमेयरको रजाई, विना काम दिनैपिच्छे विराटनगर हुँईकिदै
मोरङ । मोरङको उर्लाबारी नगरपालिकाको गाडी दिनैपिच्छे कार्यालय समय सकिए पछि विराटनगर हुँईकिने गरेको पाइएको छ । उर्लाबारी नगरपालिकामा रहेका ३ वटा गाडी मध्ये कर्मचारीले..
