आदिवासी जनजाति महासंघ उर्लाबारीको नयाँ नेतृत्व चयन अध्यक्षमा शमशेर लिम्बू
उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको अध्यक्षमा शमशेर लिम्बू सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षत्रयमा सूर्यबहादुर माझी, नारायण धिमाल र..
