व्यवसाहीकाे हितमा अग्रमोर्चामा उर्लाबारी उद्योग बाणिज्य संघ
उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघ सधैं उद्योगी व्यपारीहरुको हितमा क्रियाशिल रहेको अध्यक्ष शेरबहादुर भण्डारीले बताउनुभयाे । अध्यक्ष भण्डारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले गरेका..
