सोनाम ल्होसारको अवसरमा दुर्गापुरीमा ५ दिने साँस्कृतिक महोत्सव लगाईने, कार्यक्रमको ब्यापक तयारी
तेजन खड्का उर्लाबारी । सोनाम ल्होसारको अवसरमा मोरङको उर्लाबारी—९ दुर्गापुरीमा पाँच दिने ‘सोनाम ल्होसार साँस्कृतिक महोत्सव’को आयोजना गरिने भएको छ । नेपाल तामाङ घेदुङ उर्लाबारी—८..
