रोटर्याक्ट क्लब अफ उर्लाबारीद्वारा “आहा चिसो ६.०” न्यानो अभियान भव्य रूपमा सम्पन्न
उर्लाबारी, रोटर्याक्ट क्लब अफ उर्लाबारीले संस्था स्थापना भएको वर्षदेखि नै जाडोबाट प्रभावित विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै निरन्तर रूपमा “आहा चिसो” न्यानो अभियान सञ्चालन गर्दै आएको..
