• घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

    घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

    डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४..