एमालेको पार्टी कार्यालय बन्यो उर्लाबारी नगरपालिका, बोर्ड राख्न मात्रै बाँकीः खड्ग फागो
उर्लाबारी । उर्लाबारी नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय बनेको नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका प्रथम मेयर खड्ग फागोले आरोप लगाउनुभयो..